back
CTIZAN AD

नेपालले चीनको वुहानबाट के सिक्न सक्छ ?

वि.सं.२०७७ वैशाख ७ आइतवार

711 

shares

७ वैशाख । कोरोना भाइरस(कोभिड–१९) को उत्पत्तिको शहर मानिएको चीनको वुहान यतिबेला लकडाउनको खुल्ला अवस्थाबाट सामान्य अवस्थामा आउने कोशिस गरिरहेको छ । यद्यपी अझै पनि पहिलाको अवस्थामा आउन सकेको छैन । तर महामारीको कहर बेहोरेको चीनले भाइरस रोकथामका लागि गरेको ‘लक डाउन’ अहिले विश्वका लागि सिकाइ बनेका छन्।

नेपाल पनि यतिबेला लकडाउनमा छ । यो बेला कोरोना रोकथामको उपाय भनेको लकडाउनको पालना, श्रोतसाधन, स्वास्थ्य जनशक्तिको परिचालन, नेतृत्वको सक्रियता तथा प्रविधि, परीक्षण, आइसोलेसन र क्वारेन्टाइन अत्यावश्यक कुरा हुन्।

महामारीको अवस्थाबाट सामान्य अवस्थामा आउन सकेको चीनको सिकाई नेपाललाई अत्यन्त उपयोगी हुनु सक्छ ।

चीनबाट के सिक्ने त यसबारेमा चीनबाट प्रसारित हुँदै आएको नेपाली भाषाको चिनिया रेडियो (सिआरआइ)बाट लिइएको यो भिडियो हेर्नुस् :

फाइल तस्विर

वि.सं.२०७७ वैशाख ७ आइतवार १०:०४ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...