back
CTIZAN AD

अमेरिकामा पवन मल्लको परिवारका लागि सहयोग संकलन गरिँदै

वि.सं.२०७७ वैशाख ७ आइतवार

990 

shares

केही दिनअघि अमेरिकामा कोरोना भाइरसका कारण दिवंगत हुन पुगेका पवन मल्लको नेपालमा रहेको परिवारलाई सहयोगका लागि आर्थिक संकलन सुरु गरिएको सामाजिक अभियन्ता मिलनकुमार शाहीले जानकारी दिएका छन् ।

नेपालमा पर्बत घर भई वुडसाइडमा बस्दै आएका मल्लको न्यूयोर्कको अस्पतालले भर्ना लिन नमानेपछि अप्रिल १५ का दिन घरमै निधन भएको थियो ।

अस्पतालले भर्ना लिन नमानेपछि न्यूयोर्कमा एक नेपालीको घरमै निधन

शाहीका अनुसार अमेरिकामा परिवारका सदस्य कोहि पनि नभएको र परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै रुममेट सरगम भट्टराई र बिजय ज्ञवालीले नेपालमा रहेका छोरीहरुलाई हेरचाह र पढाई खर्चका लागि मानवताको निमित्त सहयोग भनेर gofundme मार्फत रकम उठाउन सुरु गरेका थिए ।

उनीहरुको सो अभियानलाई ‘दर्शन ठकुरी समाज’ ले अगुवाइ लिएको पनि उनले बताए । अभियन्ता शाहले मल्लको परिवारलाई आफ्नो गच्छे अनुसार सहयोग गर्न सबैसँग हार्दिक आव्हान गरेका छन् ।

सहयोग गर्न चाहनेहरुले यो लिंकमा क्लिक गरेर सहयोग गर्न सक्छन्

वि.सं.२०७७ वैशाख ७ आइतवार ०९:४५ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...