back
CTIZAN AD

२०२० को आईपिएल श्रीलंकामा गर्नको लागि श्रीलंका क्रिकेटले राख्यो प्रस्ताव

वि.सं.२०७७ वैशाख ७ आइतवार

828 

shares

७ बैशाख, काठमाडौँ । कोरोना भाइरसको महामारीले गर्दा भारतमा हुने भनिएको २०२० को आईपिएल अनिश्चत समयका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल र्बोड (बिसीसीआई) का सचिव जय शाहले कोरोना भाइरसको महामारीको कारणले गर्दा २०२० को आईपिएल अनिश्चत समयका स्थगित गरिएको छ भनेर सुचना दिएका थिए ।

बीसीसीआईले आईपिएल स्थगित गरेपछि श्रीलंका क्रिकेटका अध्यक्ष शम्मी सिल्वले २०२० को आईपिएल श्रीलंकामा गर्नको लागि प्रस्ताव राखेका छन । २००९ को आईपिएल पनि भारतमा नभएर दक्षिण अफ्रिकामा भएको थियो । २००९ को जस्तै गरी २०२० को आईपिएल पनि श्रीलंकामा गर्न सकिने छ भनेर शम्मी सिल्वलले भनेका छन ।

यदी २०२० को आईपिएल पुर्णरुपमा रद्ध भएमा भारतीय क्रिकट र्बोड र आइपिएलका टिमहरुले ५०० मिलियन अमेरीकन डलर भन्दा बढि घाटा बेहोनुपर्ने छ ।

रोयल च्यालेन्जर्सका बेंगलोरका कोच साइमन कैटिचले पनि २०२० को आईपिएल अष्ट्रेलियामा गर्न सकिने छ भनेर भनेका छन ।

कोरोना भाइरसको महामारीले क्रिकेट अष्ट्रेलियाको आर्थिक अवस्था खराब रहेको छ । २०२० मा अष्ट्रेलियामा हुने भनिएको टि – २०२० वल्ड कप पनि कोरोना भाइरसको कारणले अन्योलमा परेको छ ।

वि.सं.२०७७ वैशाख ७ आइतवार १०:१२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...