back
CTIZAN AD

कोरियाको संसदीय निर्वाचनमा नेत्रहिन महिला विजयी

वि.सं.२०७७ वैशाख ७ आइतवार

738 

shares

कोरियामा गत हप्ता एकाइसौं संसदीय चुनाव सम्पन्न भएको छ । जसमा सत्तारुढ दलको द मिनजुथोङहाब दाङले अत्याधिक
१८० सिट (१७ समानुपातिक प्रतिनिधि सहित)ल्याएर विजयी भयो भने मिरेथोङहाब दाङले १०३ सिट प्राप्त गर्यो । त्यस्तै उक्त चुनावमा विभिन्न दलका ४७ जना समानुपातिक प्रतिनिधीको रुपमा विजयी भएका छन।

त्यस मध्ये मिरेथोङहाब दाङका एक महिला किम ए जीले एउटा सिट हात पारेकी थिइन् । वास्तवमा उनी नेत्रहिन हुन । ‘जोय’ नामक तालीम प्राप्त एक कुकुरको सहारामा हिडडुल गर्छिन । उनी एक राम्रो पियानोवादक पनि हुन ।

समानुपातिक प्रतिनिधीको रुपमा मिरेथोङहाब दाङ नामक पार्टीबाट विजयी भएका अर्का उमेदवार थेगुमिन हुन। उनी उत्तर कोरियाबाट भागेर आउने मध्यमा विजयी हुने इतिहासमै पहिलोपटक हुन् । उनले ३९.६ प्रतिशत विरुद्ध ५८.४ प्रतिशत मतले जितेका हुन् ।

(समाचार स्रोत : डा भानु श्रेष्ठ)

वि.सं.२०७७ वैशाख ७ आइतवार १०:२० मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...