back
CTIZAN AD

मध्यरात हुनै लाग्दा समाजवादी र राजपा बिच एकता

वि.सं.२०७७ वैशाख १० बुधवार

918 

shares

१० वैशाख काठमाडौं । मध्यरात हुनै लाग्दा राजपा र समाजवादी पार्टी बिचमा एकता भएको छ । एकता भएको पार्टीको नाम जनता समाजवादी पार्टी रहने छ भने चुनाव चिन्ह राजपाको र झण्डा समाजवादीको राख्ने पनि सहमति भएको छ ।

फोटो : विश्वदीप पाण्डेको फेसबुकवाल

सोमबार सरकारले ल्याएको अध्यादेश राजपा र समाजवदी तर्फ लक्षित भएको समाचार बहिरिएको बेला राता रात २ पार्टी बिच एकता भएको छ । यो एकता पछि नेपालको राजनितिले नयाँकोर्ष लिने अपेक्षा गरिएको छ ।

वि.सं.२०७७ वैशाख १० बुधवार २३:४३ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...