back
CTIZAN AD

पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा सरकारलाई आरोप

वि.सं.२०७७ वैशाख ११ बिहीवार

666 

shares

११ वैशाख, काठमाडौँ । नवगठित जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले सरकारलाई सांसद अपहरण आरोप लगाएका छन् ।

लोकतन्त्र दिवसका अवसरमा यहि लोकतन्त्र दिवसको उपहार, कणहरु ? भन्दै उनले सरकारलाई गम्भिर आरोप लगाएका हुन् ।

लोकतन्त्र दिवसकै पूर्व सन्ध्यामा पूर्वसचिव भिम उपाध्यायलाई गिरफ्तार गरेको घटना र शान्ति सुरक्षा कामय गर्ने तथा अपहरण गर्नेलाई पक्रने तालिम पाएका एक पूर्व आइजिपीलाई संवैधानिक आयोगमा नियुक्तिको आश्वासन दिएर समाजवादी सांसद अपहरण गर्ने जिम्मा सरकारले दिएको आरोप लगाएका छन् ।

यसैगरी सोही दलका नेता गंगा श्रेष्ठले मेरियट होटल नक्सालमा ७०१ देखि ७१५ सम्म्का कोठाहरुमा सांसद थुनेर राखेको बताएपछि वास्तविकता बुझ्न त्यहाँ पुग्दा आङकाजी शेर्पाहरु पुगिसकेको र आफूहरुलाई होटलभित्र छिर्न नदिएको बताएका छन् ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार १३:०१ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...