back
CTIZAN AD

नेपालमा हालसम्म ४७ हजार बढीमा कोरोना परीक्षण, आइसोलेनमा ८९ र रेडजोनमा २८७ जना

वि.सं.२०७७ वैशाख १२ शुक्रवार

1K 

shares

१२ बैशाख, काठमाण्डौं । नेपालमा हालसम्म ४७ हजार ४९६ जनामा कोरोना परीक्षण गरिएको छ ।  जसमा पिसीआर प्रविधिबार ९ हजार ४०७ र र्यापिड टेष्टबाट ३८ हजार ९८ जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा ३ हजार ७९१ जनामा परीक्षण गरिएको बताइएको छ ।

प्रदेशको परीक्षण विवरण
त्यसैगरी ७ वटै प्रदेशमा परीक्षण गरिएको विवरण अनुसार प्रदेश १ मा ३ हजार ९२९, प्रदेश २ मा ,४ हजार ९७७ बाग्मती प्रदेशमा ७ हजार १४३, गण्डकी प्रदेशमा ४ हजार ७८३, प्रदेश ५ मा २,८७४, कर्णाली प्रदेशमा ४ हजार ८७० र सूदूरपश्चिम प्रदेशमा ९ हजार ५१३ जनामा र्यापिड टेष्ट गरिएको हो ।

क्वारेन्टाइन, आइसोलसन र रेडजोन
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभरीका विभिन्न ठाउँमा रहेको क्वारेन्टाइनमा १२ हजार ९८५ रहेका छन् । आइसोलेसनमा८९ जना जसमा उपत्यकामा ३ र उपत्यका बाहिर ८६ जना रहेका छन् । त्यस्तै मन्त्रालयले क्वारेन्टाइनमा राखिएकाहरुको संख्या बढ्दै गएको विषयमा सोधिएको प्रश्नमा उपत्यका र विभिन्न स्थानबाट गएकाहरुलाई स्थानीय निकायले आ–आफ्ना ठाउँमा क्वारेन्टाइनमा राखिएको हुनाले केहिदिन यता संख्या बढिरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म रोडजोनमा २८७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ९ जना रेडजोनमा आएका हुन् । उनीहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको छ ।

 

वि.सं.२०७७ वैशाख १२ शुक्रवार १६:४२ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...