back
CTIZAN AD

आन्तरिक तथा बाह्रय उडान जेठ २ गते सम्म बन्द हुने, लकडाउनको निर्णय मन्त्रिपरिषद्ले गर्ने

वि.सं.२०७७ वैशाख १३ शनिवार

774 

shares

१३ बैशाख, काठमाण्डौं । कोेरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आज (शनिबार) बसेको बैठकले आन्तरिक तथा बाह्र हवाई उडान जेठ २ गतेसम्म रोक लगाउने निर्णय गरेको छ ।

बैठकले लकडाउनका विषयमा भने कुनै निर्णय गरेको छैन यसको निर्णय मन्त्रिपरिषद्को बैठकले गर्ने बताइएको छ । लकडाउनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल चलिरहेको बताइएको छ ।

समितिका संयोजक ईश्वर पोखरेल नेतृत्वमा बसिरहेको उक्त बैठकले दिएको सुझाव अनुसार मन्त्रिपरिषद्ले भोलीको बैठकमा निर्णय गर्ने बताइएको छ ।

चैत ११ देखि गरिएको लकडाउनको आज ३३ औं दिन पुगेको छ । सरकारले पछिल्लो पटक गरेको लकडाउनको घोषणाको अवधि बैशाख १५ गते पूरा हुँदैछ ।

वि.सं.२०७७ वैशाख १३ शनिवार १५:०० मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...