back
CTIZAN AD

पैञ्यु गाउँपालिकाको आकस्मिक बैंठकले गर्यो कोरोना रोकथामका लागि यस्तो निर्णय

वि.सं.२०७७ वैशाख १३ शनिवार

945 

shares

१३ बैशाख, पर्वत । पर्वतको पैंयु गाउँपालिकाले कोरोना संक्रमण रोकथामका लागि कडाई गरेको छ ।

गाउँपालिकाको बैशाख २ गते बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार गाउँपालिका प्रवेश गर्ने प्रमुख नाकाहरु सिल गरिएको अवस्थामा विभिन्न जिल्लाबाट व्यक्तिगत तथा सामुहिक रुपमा गाउँपालिका प्रवेश गर्ने तथा तिनलाई ल्याउने चालक र सहचालक समेतलाई अनिवार्य रुपमा गाउँपालिकाको क्वारेन्टाइनमा न्यूनतम १४ दिन राख्ने निर्णय गरेको हो ।

गाउँपालिकालको शनिबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको समेत गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७७ वैशाख १३ शनिवार १५:१२ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...