back
CTIZAN AD

पाकिस्तान महिला क्रिकेट टिमकी पुर्वकप्तान सनाले लिइन अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

वि.सं.२०७७ वैशाख १५ सोमवार

978 

shares

१५ बैशाख, काठमाडौँ । पाकिस्तान क्रिकेट टिमकी पुर्वकप्तान सना मीरले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यान लिने घोषणा गरेकी छिन । ३४ वर्षिय सना विश्व महिला क्रिकेटमै एक उत्कृष्ट स्पिनरका रुपमा चिनिने गर्दछिन ।

२००५ मा उनेले पाकिस्तान महिला क्रिकेटमा डेब्यु गरेकी थिइन । उनले पाकिस्तान महिला क्रिकेट टिमका लागि २२६ अन्तराष्ट्रिय खेल खेलिन । उनले आफ्नो अन्तराष्ट्रिय क्रिकेट करियरमा पाकिस्तान महिला क्रिकेट टिमका लागि २४३२ रन बनाइन भने २११ विकेट समेत हात पारिन ।

उनले एकदिवसीय क्रिकेटमा १२० खेल खेल्दैँ १६३० रन बनाउनका साथैँ १५१ विकेट पनि हात पारिन । टि-२० मा भने उनले पाकिस्तानका लागि १०६ खेल खेल्दैँ ८०२ रन बनाउनका साथैँ १०५ विकेट समेत हात पार्न सफल भइन । उनले १३७ खेलमा पाकिस्तान महिला क्रिकेट टिमको कप्तानी समेत समहालेकी थिइन ।

ट्वीटर मार्फत ट्वीट गर्दै उनले आफ्नो अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन ।

वि.सं.२०७७ वैशाख १५ सोमवार ०९:०८ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...