back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या २९ हजार ४ सय नाघ्यो, ९ सय ३५ भन्दा बढिको मृत्यु

वि.सं.२०७७ वैशाख १६ मंगलवार

1.1K 

shares

१६ बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ३० हजार पुग्न लागेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २९ हजार ४ सय ९० पुगेको छ भने मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १ हजार ५ सय ६१ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ५८ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या २० लाख ६४ हजार १ सय ६१ पुगेको छ भने २ लाख ११ हजार ५ सय ५३ ले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार ०७:२८ मा प्रकाशित

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

काठमाडौँ । नबिल बैंकले ग्राहकहरूलाई आफ्नै घर पुनर्निर्माणका लागि सहज...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...