१७ बैशाख, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले स्थायी कमिटिीको बैठकको मिति तय गर्ने बताइएको छ ।
आजको बैठकमा प्रधानमन्त्रीले आफ्नो पक्षमा रहेका सांसदको हस्ताक्षर सहित बैठकमा सहभागी भएको बताइएको छ ।
त्यसैगरी वरिष्ठ नेता माधब नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आफ्ना पक्षका सांसदको हस्ताक्षरसहित सचिवालय बैठकमा सहभागी भएको बताइएको छ ।
वि.सं.२०७७ वैशाख १७ बुधवार १८:१६ मा प्रकाशित






























