back
CTIZAN AD

एनटीएको राहतवितरण जारी

वि.सं.२०७७ वैशाख १७ बुधवार

735 

shares

१७ बैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न असहज परिस्थितिबाट मारमा परेका विभिन्न वर्गका परिवारलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले राहत वितरणको कार्य जारी राखेको छ ।

कोरोना भाइरसका कारण मुलुकमा लकडाउन लागू भएपछि हालसम्म एनटीएले करिब १ सय ५६ परिवारलाई राहत स्वरुप खाद्य–सामाग्री वितरण गरिसकेको एनटीएका अध्यक्ष एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् । उनका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न ९ वडा, ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, बालआश्रम, बृद्धाआश्रममा राहतवितरण गरिएको छ । विपन्न खेलाडीका परिवार, दैनिक ज्याला गरी गुजारा चलाउने मजदुर, सुत्केरी, अपाङ्ग र सुकुम्वासीलाई राहतप्रदान गरिएको हो ।

त्यस्तै २ स्वास्थ्य चौकी र १ प्रहरी चौकीमा स्वास्थ्य सामाग्रीउपलब्ध गराएको एनटीएले मृगौला रोगबाटपीडित २ जनालाई आर्थिक सहयोग पनिप्रदान गरेको छ । एनटीएसहित स्वदेश तथाविदेशमा रहेका शुभचिन्तकको सहयोगमाकरिब ३ लाख ५० हजार रुपैयाँ बराबरको सामाग्रीउपलब्ध गराइएको खड्काले जानकारी दिए ।

वि.सं.२०७७ वैशाख १७ बुधवार १८:३५ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...