back
CTIZAN AD

यस कारणले गर्दा टि-२० विश्वकप स्थगित गर्दा हुन्छ: जेसन रोय

वि.सं.२०७७ वैशाख २४ बुधवार

921 

shares

२४ बैशाख, काठमाडौँ । इंल्याण्ड क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान जेसन रोयले अष्ट्रेलियामा हुने टि-२० विश्वकप स्थगित गर्नको लागि एक कारण दिएका छन । अष्ट्रेलियामा हुने टि-२० विश्वकपको तयारीको लागि समय कम भएको भन्दै उनको टि-२० विश्वकप स्थगित गर्नको लागि सुझाब दिएका छन ।

कोरोना भाइरसको महामारीले गर्दा विश्वभरका सबै क्रिकेट खेलहरु स्थगित गरिएको छ । यदि खेलाडीहरुले टि-२० विश्वकपका लागि तयारी राम्रो सँग गर्न पाएनन भनेर र अष्ट्रेलिया जान पाएनन भने टि-२० विश्वकप स्थगित गर्दा हुन्छ भनेर उनले ईएसपीएन क्रिकइन्फोसँग भनेका छन ।

“हामी खेलाडीहरुको काम क्रिकेट खेल्ने हो । यदि टि-२० विश्व कप भएमा हामी तिन हप्तासम्म घरमै तयारी गरेर पनि विश्व कप खेल्न सक्छैँ” जेसन रोय ।

कोरोना संक्रमणका कारण इंल्याण्ड क्रिकेट र्बोडले जुलाई १ सम्मका लागि सबै प्रकारको क्रिकेट खेलमा प्रतिबन्ध लगाएको छ ।

विश्वभरमा फैलिरेहेको कोरोना भाइरसको महामारीको कारणले गर्दा अक्टुबर देखि नोभेम्बर सम्म हुने भनिएको टि-२० विश्वकप अन्योलमा परेको छ ।

वि.सं.२०७७ वैशाख २४ बुधवार ०९:५४ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...