back
CTIZAN AD

जेठ ५ गते सम्मका लागि लकडाउन जारी राख्ने मन्त्रिपरिषद्को निर्णय

वि.सं.२०७७ वैशाख २४ बुधवार

732 

shares

२४ बैशाख, काठमाण्डौं । सरकारले लकडाउनको समय जेठ ५ गतेसम्मका लागि थप गरेको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले मंगलबार दिएको सुझाव अनुसार लकडाउन जेठ ५ गते सम्मका लागि थपिएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संक्रमणको जोखिम बढ्दै गएको हुनाले लकडाउन जेठ ५ गते सम्मका लागि यथावत जारी राख्ने निर्णण गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले पाँचौपटक लकडाउनको समय थप गर्दै कोरोना संक्रमण बढ्दै गएको अवस्थामा खुकुलो बनाउन नहुने भन्दै बैठकले लकडाउनको अवधि थप गरेको र लकडाउनलाई गम्भीर भएर पालना गर्न पनि सरकारले अनुरोध गरेको छ ।

लकडाउनको समय आज ४४ दिन पुगेको छ । सरकारले पछिल्लोपटक थप गरेको लकडाउनको समय भोली २५ गते विहिबार सकिदैछ ।

वि.सं.२०७७ वैशाख २४ बुधवार १३:५१ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...