back
CTIZAN AD

कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गर्न कांग्रेसले बनायो ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’

वि.सं.२०७७ वैशाख २४ बुधवार

984 

shares

२४ बैशाख, काठमाण्डौं । कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव बारे अध्ययन, विश्लेषण एवं देशका लागि आवस्यक दृष्टिकोण निर्माण गर्न नेपाली कांग्रेसले ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको छ ।

कांग्रेस केन्द्रीय समितिको बैशाख १७ मा बसेको बैठकले निर्णय गरे अनुसार पार्टीका सभापति शेर बहादुर देउवाले पूर्वअर्थमन्त्री राम शरण महतको संयोजकत्वमा ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेका हनु् ।

जसको सदस्यहरुमा महेश आचार्य, ज्ञानेन्द्र बहादुर कार्की, नारायण खड्का, मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिप कुमार उपाध्याय, भरत शाह, उदय समशेर राणा, डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, जगदीश डा.चन्द्र पोखरेल, डा. गोविन्द पोखरेल, डा. स्वर्णिम वाग्ले रहेका छन् ।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव,अल्पकालिन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालिन रुपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्ने पनि बताइएको छ ।

वि.सं.२०७७ वैशाख २४ बुधवार १४:४४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...