back
CTIZAN AD

ज्योती लाईफको चैत्रसम्मको आम्दानी साढे एघार करोड

वि.सं.२०७७ वैशाख २४ बुधवार

816 

shares

२४ वैशाख, काठमाडौँ । चालु आर्थिक बर्ष २०७६/७७ को तेस्रो त्रैमासिक चैत्र मसान्तको अन्त्यसम्ममा ज्योती लाईफ ईन्स्योरेन्स कम्पनीले ११ करोड ५१ लाख ४२ हजार ७ सय ४६ खुद नाफा गरेको जनाएको छ । यो नाफा अघिल्लो आर्थिक बर्षको सोहि अबधिको तुलनामा १४.२९ प्रतिशतले बढी हो भने चालु आबको अघिल्लो त्रैमासिक पुष मसान्तको भन्दा ६७.११ प्रतिशतले बढी हो ।

त्यस्तै यो कम्पनीले बीमा शुल्क वापत पनि राम्रो आर्जन गरेको छ । उसले यो अबधिमा १ अर्ब १४ करोड ३२ लाख ८१ हजार ६१० रुपैंयां संकलन गरेको छ । अघिलो आ.ब.को सोहि अबधिमा उसले ५८ करोड १७ लाख २७ हजार ६९१ रुपैयां आम्लानी गरेको थियो । यो आम्दानी करिब ९७ प्रतिशतले बढी हो ।

यो अबधिमा कम्पनीले ३२ दावीको रु ८९ लाख ५९ हजार ६० भुक्तानी गरेको छ । २०७४/०३/२० मा लाईसेन्स प्राप्त गरि २०७४/०५/१९ गते देखि कारोबार सुरु गरेको यस कम्पनीले हालसम्म २ अर्ब ४४ करोड ५८ लाख ८८ हजार रुपैयाँ बीमा शुल्क वापत आर्जन गरेको छ ।

वि.सं.२०७७ वैशाख २४ बुधवार १४:५३ मा प्रकाशित

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते...

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

काठण्डाैँ  । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...