back
CTIZAN AD

भोली बेलुका ७ बजे घर-घरमा दीप प्रज्वलन गरौं-प्रधानमन्त्री

वि.सं.२०७७ वैशाख २४ बुधवार

744 

shares

२४ बैशाख, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (बैशाख २५ गते) बेलुका ७ बजे घर–घरमा दीप प्रज्वलन गर्न अनुरोध गरेका छन् ।
प्रधानमन्त्रीले कोरोना महामारीका विरुद्धको लडाइमा अग्रभागमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयम्सेवको सम्मान तथा संक्रमितको स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन गर्न अनुरोध गरेका हुन् ।

‘बैशाख २५ गते विश्व शान्तिका अग्रदूत शिद्धार्थ गौतमको २५६४ औं जन्मजयन्तीका सन्दर्भमा कोरोना, महामारी विरुद्धको लडाईमा अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकहरु प्रति सम्मान स्वरुप, संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको लागि मृत्युवरण गर्नुभएकाहरुको शान्तिको लागि बैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गरौं ।’ प्रधानमन्त्रद्धारा जारी सार्वजनिक सूचनामा भनिएको छ ।

वि.सं.२०७७ वैशाख २४ बुधवार २०:४६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...