back
CTIZAN AD

आकाश कुँवरद्वारा ३ सय घरधुरीलाई हातधुने साबुन सहयोग

वि.सं.२०७७ वैशाख २७ शनिवार

681 

shares

प्रवासी नेपाली संघ भारतका नेताले अछाममा ३०० सय थान साबुन आफ्नै सहयोगमा वितरण गरेका छन।

पुणे जिल्लालाई कर्मभूमी बनाएका प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समिति लेखा विभागका प्रमुख आकाश कुँवरले आफ्नो जन्मभूमि नेपाल सुदुरपश्चिम प्रदेश अछाम जिल्ला साफेबगर नगरपालिका सिद्धेश्वर गाउँका ३०० घरधुरीलाई ३०० सय थान हातधुने साबुन वितरण गरेका हुन् ।

प्रवासी नेपाली संघ भारत पुना नगर समितिले उनले स्वदेशप्रतिको जिम्मेवारी वहन गरेको भन्दै हार्दिक धन्यवाद व्यक्त गरेको छ।

वि.सं.२०७७ वैशाख २७ शनिवार १४:२७ मा प्रकाशित

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...