back
CTIZAN AD

आफ्नो फाँम हाउसबाट भयो महेन्द्र सिंह धोनीको यस्तो फोटो भाइरल

वि.सं.२०७७ वैशाख २८ आइतवार

834 

shares

२८ बैशाख, काठमाडौँ । कोरोना भाइरसको महामारीका कारणले गर्दा क्रिकेटका सबै खेलहरु स्थगित गरिएका छन । यसै क्रममा भारतीय क्रिकेट टिमका पुर्वकप्तान महेन्द्र सिंह धोनीको फोटो सोशल मिडिमा भाइरल भईरहेको छ ।

रान्ची रहेको फाँम हाउस महेन्द्र सिंह धोनी आफ्नो परिवारसँग समय विताइरहेका छन । महेन्द्र सिंह धोनीकी छोरी जिवाको नाममा रहेको आधिकारी इंस्टाग्रामबाट महेन्द्र सिंह धोनीको भिडीयोहरु आईरहने गर्दछ । महेन्द्र सिंह धोनीको नयाँ भिडियो सोशल मिडिमा भाइरल भईरहेको छन ।

त्यस भिडियोमा महेन्द्र सिंह धोनी नयाँ लुक्समा देखिएका छन । त्यस भिडियोमा हामीले महेन्द्र सिंह धोनीलाई छोटो कपाल र लामो फुलेको दारीमा देख्न सक्दछौँ । उनको यो फोटो अहिले सोशल मिडियामा निकै भाइरल भइरहेको छ ।

महेन्द्र सिंह धोनी वल्ड कप पछि भारतीय क्रिकेट टिममा पर्न सकेका छैनन ।

वि.सं.२०७७ वैशाख २८ आइतवार ०९:३२ मा प्रकाशित

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...