back
CTIZAN AD

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो, १ लाख ६२ हजार भन्दा बढि संक्रमित

वि.सं.२०७७ वैशाख २९ सोमवार

723 

shares

२९ बैशाख, काठमाडौँ । ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा ब्राजिलमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ११ हजार १ सय १३ पुगेको छ ।

त्यसैगरी ब्राजिलमा कोरोना संक्रमितको संख्या पनि १ लाख ६२ हजार नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या ११ लाख ६० हजार ६ सय ९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ६ हजार ६ सय ३८ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ४ सय ६७ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ वैशाख २९ सोमवार ०६:४५ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...