back
CTIZAN AD

५१ दिन पछि खुलेको बजार २ प्रतिशतले घटे पछि डेढ घण्टा पनि टिकेन

वि.सं.२०७७ वैशाख ३० मंगलवार

894 

shares

३० वैशाख, काठमाडौं । गत चैत्र ९ गते अन्तिम करोबार भएको ५१ दिन पछि मंगलबार खुलेको सेयर बजार २ प्रतिशतले घटे पछि बन्द भएको छ । गत शुक्रबार नियामक निकाय नेपाल धितोपत्र बोर्डले दिनको २ घण्टाको दरले कारोबार सुचारु गर्ने र कारोबारमा २ प्रतिशत परिवर्तन भएकमा शर्किट लगाउने निर्णय गरेको थियो । सोहि अनुसार खुलेको बजार करिब डेढ घण्टा पनि टिकेन ।

आजको कारोबारमा २५.३ अंकको गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ ईन्डेक्स ५.३९ अंकले घटेर २६५.६७ अंकमा रोकिएको छ । आज सूचिकृत ८७ कम्पनीको १० करोड ४३ लाख ७२ हजार ६ सय ४६ रुपैंयाँ बराबरको १ लाख ६ हजार ३ सय १२ कित्ता सेयर कारोबार भएको छ । करोबारमा जम्मा २९१ पटक लेनदेन भएको छ ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १४:१८ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...