back
CTIZAN AD

राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीप्रति सराहना

वि.सं.२०७७ वैशाख ३० मंगलवार

792 

shares

३० बैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा खटिनुभएका स्वास्थ्यकर्मीप्रति सराहना व्यक्त गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवस तथा फ्लोरेन्स नाइटिङ्गेलको २००औँ जन्मजयन्तीको अवसरमा उहाँले आफ्नो ट्वीटमा शुभकामना दिँदै कोरोना महामारीविरुद्धको लडाइँमा उच्च मनोवलका साथ अग्रमोर्चा रहेर खटिनुभएका सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीको समर्पण र सेवाभावको सराहना व्यक्त गर्नुभएको छ ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १५:१३ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...