back
CTIZAN AD

काठमाण्डौंकी एक महिलासहित थप २६ जनामा कोरोना संक्रमण, एकैदिन ८३ संक्रमित भेटिए

वि.सं.२०७७ वैशाख ३० मंगलवार

726 

shares

३० बैशाख, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगको छ । आज पछिल्लो पटक २६ जना संक्रमित भेटिएका छन् । जसमा काठमाण्डौंकी एक ३३ वर्षीया महिला पनि संक्रमित भेटिएकी छन् ।
आज पछिल्लो पटक संक्रमित भेटिएका २६ जनामा पर्सा निवासी २२, २८,२८,३२,४५,६० वर्षीया महिलाहरु र १६, २२, २४, २५, २५,२८,२८,३२,५९,५५,६१, ६१ वर्षीय पुरुषहरु रहेका छन् ।

त्यसैगरी महोत्तरी जिल्ला निवासी १६ र ३५ वर्षीय पुरुष, धनुषा निवासी २० वर्षीया महिला र ४० वर्षीय पुरुष तथा भक्तपुरकी २५ वर्षीया महिला, २७ वर्षीय पुरुष र काठमाण्डौंकी ३३ वर्षीया महिला र सर्लाही निवासी ४५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार २२:३७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...