back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या ७४ हजार नाघ्यो, मृत्यु हुनेको संख्या २४ सय नाघ्यो

वि.सं.२०७७ वैशाख ३१ बुधवार

642 

shares

३१ बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ७४ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७४ हजार २ सय ९२ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४ सय १५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ५ सय २४ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय २१ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ४३ लाख ३९ हजार ६ सय ३१ पुगेको छ भने २ लाख ९२ हजार ८ सय ४ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार ०७:०६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...