१ जेठ, काठमाडौँ । अमेरीकामा कोरोना भाइरसको संक्रमणबाट ८५ हजार भन्दा बढिको मृत्यु भएको छ । अहिलेसम्ममा अमेरीकामा कोरोना संक्रमणबाट संख्या ८५ हजार १ सय ९७ पुगेको छ ।
त्यसैगरि अमेरीकामा पनि कोरोना भाइरसबाट संक्रमितको संख्या १४ लाख नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या १४ लाख ३० हजार ३ सय ४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै अमेरीकामा २१ हजार ७ सय १२ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार ७ सय ७२ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ जेठ १ बिहीवार ०८:०१ मा प्रकाशित






























