back
CTIZAN AD

नेपालमा कोरोना संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु, संक्रमितको संख्या २८१ पुग्यो

वि.सं.२०७७ जेठ ३ शनिवार

942 

shares

३ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति बनेकी छन् सिन्धुपाल्चोककी २९ वर्षीया महिला । उनी सिन्धुपाल्चोक जिल्ला, राम्चे, थोटनेरीकि सावित्री चालिसे रहेको आफन्तले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार श्वास प्रस्वासमा गम्भीर समस्या भएर धुलीखेल अस्पतालमा उपचारका लागि आएकी उनको केही समयमै मृत्यु भएको थियो । यस सम्बन्धमा थप विस्तृत विवरण लिइएको र कोभिड १९ सँग सम्बन्धीत थप परीक्षण पश्चात नेपालमा कोभिड १९ बाट मृत्यु भएको यो पहिलो घटना भएको मन्त्रालयले जनाएको छ । पशुपतिको शबदाह गृहमा उनको अन्तेष्टि गरिने बताइएको छ ।

उपचारका क्रममा मृत्यु भएकी सुत्केरीको बच्चासहित आफन्तको पनि स्वाब सङ्कलन

त्यसैगरी नेपालमा हालसम्म संक्रमतिको संख्या २८१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

उपचारका क्रममा सुत्केरीको मत्यु भएपछि धुलीखेल अस्पताललाई सिल गरियो

वि.सं.२०७७ जेठ ३ शनिवार २१:२७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...