back

भारतमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, २८ सय भन्दा बढिको मृत्यु

वि.सं.२०७७ जेठ ४ आइतवार

354 

shares
NTC AD

४ जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९० हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९० हजार ६ सय ४८ पुगेको छ भने संक्रमणबाट २ हजार ८ सय ७१ को मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ८ सय ६४ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय १८ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ४७ लाख १९ हजार ५७ पुगेको छ भने ३ लाख ३ हजार १३ सय १ सय ८० जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ जेठ ४ आइतवार ०७:३२ मा प्रकाशित

ADBL AD
मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–४ डबलगैरामा मिनीबस दुर्घटना हुँदा एक...

अमेरिकाको कोलोराडोको सुन खानीमा कम्तीमा १० व्यक्ति फसे, ११ जनाको उद्धार

अमेरिकाको कोलोराडोको सुन खानीमा कम्तीमा १० व्यक्ति फसे, ११ जनाको उद्धार

लस एन्जलस । अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा...

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

गण्डकी । दशैं, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै...

दसैँ अघि निर्माण व्यवसायीले पाएनन् भुक्तानी 

दसैँ अघि निर्माण व्यवसायीले पाएनन् भुक्तानी 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि...

मुस्ताङमा नौ महिनामा एक लाख पर्यटक

मुस्ताङमा नौ महिनामा एक लाख पर्यटक

म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना...

उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

काठमाडौं । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका...