back

अमेरीकामा कोरोना संक्रमितको संख्या १५ लाख नाघ्यो, ९० हजार भन्दा बढिको मृत्यु

वि.सं.२०७७ जेठ ४ आइतवार

330 

shares

४ जेठ, काठमाडौँ । अमेरीकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या १५ लाख ७ हजार ७ सय ७३ पुगेको छ ।

अमेरीकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ९० हजार नाघेको छ । अहिलेसम्ममा अमेरीकामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ९० हजार १ सय १३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरीकामा २३ हजार ४ सय ८८ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार २ सय १८ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ जेठ ४ आइतवार ०७:३२ मा प्रकाशित

GLOBAL IME AD
फोर्स गाडी दुर्घटना : पाँच जनाको मृत्यु, २५ घाइते

फोर्स गाडी दुर्घटना : पाँच जनाको मृत्यु, २५ घाइते

दैलेख । सुर्खेत-दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी...

सहरीकरणमा देखिएका चुनौती सम्बोधन गर्न राष्ट्रसङ्घसँग सहकार्य गरिने : उपप्रधानमन्त्री सिंह

सहरीकरणमा देखिएका चुनौती सम्बोधन गर्न राष्ट्रसङ्घसँग सहकार्य गरिने : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकका प्रमुख...

रानिमत्तामा फोर्स गाडी दुर्घटना हुँदा चारको मृत्यु, २५ जना घाइते

रानिमत्तामा फोर्स गाडी दुर्घटना हुँदा चारको मृत्यु, २५ जना घाइते

भेरीगङ्गा (सुर्खेत) । सुर्खेत-दैलेख सिमानामा पर्ने रानिमत्तामा फोर्स गाडी दुर्घटना...

प्रस्तावित दुई न्यायाधीश निरौला र पाण्डे नाम  सर्वसम्मत अनुमोदन

प्रस्तावित दुई न्यायाधीश निरौला र पाण्डे नाम सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई...

 पर्वत जोगाउन पैरवी

 पर्वत जोगाउन पैरवी

काठमाडौँ । बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् यी हातले सधैँसधैँ...

पर्यटकीय गन्तव्यस्थल बन्दै रेसुङ्गा क्षेत्र

पर्यटकीय गन्तव्यस्थल बन्दै रेसुङ्गा क्षेत्र

गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै...