back
CTIZAN AD

विराट कोहली सचिन तेन्दुलकर भन्दा पनि उत्कृष्ट ब्याट्सम्यान : केविन पिटरसन

वि.सं.२०७७ जेठ ४ आइतवार

876 

shares

४ बैशाख, काठमाडौँ । इंल्याण्ड क्रिकेट टिमका पुर्वखेलाडी केविन पिटरसनले विराट कोहलीलाई क्रिकेटको सबै भन्दा उत्कृष्ट ब्याट्सम्यान रहेको बताएका छन । इंल्याण्ड क्रिकेट टिमका पुर्वकप्तान समेत रहेको कविन पिटरसनले विराट कोहली अष्ट्रेलियन क्रिकेट टिमका पुर्वकप्तान स्टिवर स्मिथ र भारतीय क्रिकेट टिमका पुर्वखेलाडी सचिन तेन्दुलकर भन्दा पनि उत्कृष्ट रहेको बताएका छन ।

लाइभ च्याटिङ्गका क्रममा जिम्बावेका फास्ट बलरले पम्मीले पिटरसनलाई विराट र सचिनको बिचमा एक खेलाडीलाई छनोट गर्नको लागि भनेका थिए । पिटरसनलने पम्मीको उत्तर दिदैँ विराट कोहली सचिन भन्दा पनि उत्कृष्ट ब्याट्सम्यान रहेको बताए । सचिनले विश्व क्रिकेट बनाएका धेरै रेर्कडहरु विराट कोहलीले तोड्ने छन भनेर केविन पटिरसनले भनेका छन ।

“एकदिवसीय क्रिकेटमा त अष्ट्रेलियन खेलाडी स्टिवन स्मिथ विराट कोहलीको आस पास पनि छैनन् । एकदिवसीय क्रिकेटमा विराट कोहली सबै भन्दा उत्कृष्ट ब्याट्सम्यान हुन” केविन पिटरसन ।

केविन पिटरसनले इंल्याण्डका लागि २७७ अन्तराष्ट्रिय खेल खेल्दैँ १३७९७ रन बनाएका थिए । यस क्रममा उनले ३२ सतक र ६७ अर्धसतक समेत बनाएका थिए ।

वि.सं.२०७७ जेठ ४ आइतवार ०९:०२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...