back
CTIZAN AD

उच्चपदस्थ सैनिक अधिकृतसहित ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण

वि.सं.२०७७ जेठ ४ आइतवार

726 

shares

४ जेठ, काठमाण्डौं । नेपाल प्रहरी, नेपाली सेना, र सशस्त्र प्ररही तर्फका गरी नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये एकजना नेपाली सेनाका उच्च तहका व्यक्ति छन् ।

शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काभ्रे घर भई मध्यपूर्वी पृतना महोत्तरीमा कार्यरत २६ र ५२ वर्षीय सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएका दुवै पुरुष हुन् । उनीहरु मध्ये एकजना उच्च पदस्थ सैनिक अधिकृत रहेको जनाइएको आइतबारको राजधानी दैनिकमा समाचार छ ।

यसैगरी नेपाल प्रहरीतर्फ तीनजनामा संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता निरज बहादुर साहीले बताएका छन् ।  प्रहरीतर्फ कपिलवस्तुमा कार्यरत नेपाल प्रहरीका सई, हवलदार र जिल्ला प्रहरी कर्यालयमा कार्यरत एक जवान रहेका छन् ।

यसैगरी सशस्त्र प्रहरीतर्फ पनि तीनजनामा संक्रमण देखिएको छ । काठमाण्डौंमा २ जना र कपिलवस्तुमा १ जनामा संक्रमण देखिएको शसस्त्र प्रहरीका डिआइजी प्रवीण कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

वि.सं.२०७७ जेठ ४ आइतवार ०९:०४ मा प्रकाशित

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...