back

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ जेठ ४ आइतवार

285 

shares
NTC AD

४ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकका अनुसार (४ जेठ, १७ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ६० पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३० रुपैयाँ ३१ पैसा र विक्रिदर १३० रुपैयाँ ९९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४६ रुपैयाँ ९५ पैसा र बिक्रिदर १४७ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for May 17, 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 120.60 121.20
eur (European Euro)
1 130.31 130.96
gbp (UK Pound Sterling)
1 146.95 147.68
chf (Swiss Franc)
1 123.93 124.54
aud (Australian Dollar)
1 77.58 77.96
cad (Canadian Dollar)
1 85.61 86.04
sgd (Singapore Dollar)
1 84.59 85.01
jpy (Japanese Yen)
10 11.27 11.33
cny (Chinese Yuan)
1 16.97 17.06
sar (Saudi Arabian Riyal)
1 32.11 32.00
qar (Qatari Riyal)
1 33.12 33.29
thb (Thai Baht)
1 3.76 3.78
aed (UAE Dirham)
1 32.83 33.00
myr (Malaysian Ringgit)
1 27.72 27.86
krw (South Korean Won)
100 9.78 9.83
sek (Swedish Kroner)
1 12.23 12.29
dkk (Danish Kroner)
1 17.47 17.56
hkd (Hong Kong Dollar)
1 15.56 15.64
kwd (Kuwaity Dinar)
1 390.05 391.99
bhd (Bahrain Dinar)
1 319.44 321.03

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो अनि कुन बढ्यो त ?

वि.सं.२०७७ जेठ ४ आइतवार ०८:४६ मा प्रकाशित

ADBL AD
दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक...

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौँ । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)...

चितवनमा ३८६ जनामा स्क्रब टाइफस

चितवनमा ३८६ जनामा स्क्रब टाइफस

चितवन । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन...

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२ को भदौ महिनामा रु...

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण...

अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

काठमाडौं । अन्तर व्यवस्थापिका सङ्घको १४९औँ बैठकमा भाग लिने सिलसिलामा...