back
CTIZAN AD

१८ जना नयाँ संक्रमित थपिएसँगै, संक्रमितको संख्या ३७५ पुग्यो

वि.सं.२०७७ जेठ ६ मंगलवार

855 

shares

६ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । सोमबार राति पुष्टि भएका थप १८ जनासँगै कूल संक्रमितको संख्या ३७५ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं, बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगन्ज र कोशी अस्पताल बिराटनगरका गरिएको परीक्षणमा धनुषाका २, खोटाङ हलेसीका १, बाँके नरैनापुर १२, दैलेख आठबिस १ निवासी १, सुनसरीका १ र झापाका १ पुरुषगरी जम्मा १८ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि १ जना पनि संक्रमित नदेखिएको कर्णाली प्रदेशमा पनि १ जना संक्रमित भेटिएका छन् । प्रदेशको दैलेख जिल्लाको आठबिस १ मा १ जनामा कोरोना संक्रमण भेटिएको हो ।

नेपालमा आजसम्म १ लाख बढीमा कोरोना परीक्षण, ३५९ संक्रमित, आइसोलेसनमा ४१२ र रेडजोनमा ४०५

वि.सं.२०७७ जेठ ६ मंगलवार ०६:१४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...