back
CTIZAN AD

गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्ने समाचारप्रति अस्पतालको आपत्ति

वि.सं.२०७७ जेठ ६ मंगलवार

882 

shares

६ जेठ, काठमाण्डौं । विभिन्न सामाजिक संजाल तथा संचारमाध्यममा गुल्मीका कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको भ्रामक समाचारप्रति क्रिमशन अस्पताल रुपन्देहीले आपत्ति जनाएको छ ।

अस्पतालले बिहानै एक प्रेस विज्ञप्ति जारी गर्दै विरामीको आइसीयु कक्षमा भेन्टिलेटरमा राखे उपचार भइरहेको जानकारी दिँदै यस्ता भ्रामक समाचारका पछि नलाग्न सर्वसाधारणमा अनुरोध गरेको हो ।

‘ पिसीआर परीक्षण पश्चात रिर्पोट कोभिड १९ आएको र तत् पश्चात विभिन्न समाचार माध्यममा यस बारे मृत्यु भन्ने गलत, भ्रामक र अतिरन्जित समाचार स्रप्रेषण भइ सम्पूर्ण जन समुदायमा अनावस्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न सम्पूर्ण आमा बाबा, दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अपिल गर्र्दै निज विरामी यस अस्पतालको आइसीयु कक्षामा भेन्टिलेटरको सर्पोटमा उपचार भइरहेको जानकारी गराउँदछौं ।’ अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७७ जेठ ६ मंगलवार ०८:५६ मा प्रकाशित

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...