back

काठमाण्डौका तीनसहित थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०२ पुग्यो

वि.सं.२०७७ जेठ ६ मंगलवार

306 

shares
NTC AD

६ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।  आज विभिन्न जिल्लामा २७ जना नयां संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, ललितपुर १, काठमाण्डौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, कपिलवस्तु ४, सिन्धुली १, लम्जुङ १ र नवलपरासीका १ जना सहित जम्मा २७ जनामा संक्रमण देखिएको हो । जसमा २४ पुरुष र ३ महिला रहेका छन् । उनीहरुको उमेर समु १७ देखि ४२ रहेको छ ।

उनीहरुको कन्ट्रयाक ट्रेसिङको कार्य भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

वि.सं.२०७७ जेठ ६ मंगलवार १६:३८ मा प्रकाशित

ADBL AD
प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ : अध्यक्ष दाहाल

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको...

माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज...

अवरुद्ध सडक खुलेसँगै पाथीभरामा तीर्थयात्रीको सङ्ख्यामा वृद्धि

अवरुद्ध सडक खुलेसँगै पाथीभरामा तीर्थयात्रीको सङ्ख्यामा वृद्धि

फुङ्लिङ(ताप्लेजुङ) । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो...

मनकामना केबलकार भोलीदेखि कात्तिक १ गतेसम्म बन्द हुने

मनकामना केबलकार भोलीदेखि कात्तिक १ गतेसम्म बन्द हुने

मुग्लिन(चितवन) । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ...

नक्कली घुमुवा प्रहरी पक्राउ

नक्कली घुमुवा प्रहरी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख घुमुवा हुँ भन्दै...

विद्यालयमा दिवाखाजा कार्यक्रम : बीचमै विद्याय छाडने विद्यार्थीको सङख्या शून्य

विद्यालयमा दिवाखाजा कार्यक्रम : बीचमै विद्याय छाडने विद्यार्थीको सङख्या शून्य

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका...