back
CTIZAN AD

स्पेनले जुलाईदेखि विदेशी पर्यटक आवागमनमा अनुमति दिने

वि.सं.२०७७ जेठ ११ आइतवार

744 

shares

११ जेठ, काठमाडौँ । विश्वव्यापी महामारीका कारण बढी प्रभावित यूरोपेली मूलुक स्पेनले क्रमशः आवागमनलाई खुकुलो पार्दै गएको छ । स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेजले शनिबार कोरोनाभाइरसका कारण मार्च महिनाको मध्यदेखि बन्द अवस्थामा रहेका प्रमुख पर्यटकीय क्षेत्रहरूलाई आगामी जुलाईदेखि खुला गरिनेछ भनेर भनेका छन।

प्रधानमन्त्री साञ्चेजले शनिबार पत्रकार सम्ममेलनमा, “सरकारले जुलाईदेखि विदेशी पर्यटकलाई सुरक्षा सावधानी अपनाएर स्पेन भ्रमणका लागि अनुमति दिने तयारी भइसकेको छ”  भनेर भनेका छन ।

वि.सं.२०७७ जेठ ११ आइतवार १०:०४ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...