back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्दैँ, हिजो मात्र भेटिए ७ हजार भन्दा बढि संक्रमित

वि.सं.२०७७ जेठ १५ बिहीवार

696 

shares

१५ जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या तिब्ररुपमा बढि रहेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ५८ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको छ भने संक्रमणबाट ४ हजार ५ सय ३४ को मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ७ हजार २ सय ९३ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय ९० जनाको मृत्यु भएको जो अहिले सम्मकै उच्च हो ।

विश्वभरमा कोरोना संक्रमित संख्या ५७ लाख ८८ हजार ९ सय २८ पुगेको छ भने ३ लाख ५७ हजार ४ सय २६ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ जेठ १५ बिहीवार ०८:०५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...