back
CTIZAN AD

चित्रवन समाज अमेरिकाको विशेष भेला सम्पन्न

वि.सं.२०७३ पुस १० आइतवार

1.3K 

shares

chitrawan-samaj-in-usa
चित्रवन नगरपालिकाबाट अमेरिका पुगेका चितवनेहरुको संस्था चित्रवन समाज अमेरिकाको विशेष भेला डिसेम्बर २४ सम्पन्न भएको छ ।
संस्थाको उद्देश्य भावी कार्ययोजना र विधान निर्माण सम्वन्धमा छलफल गर्ने उद्देश्यले बोलाइएको उक्त विशेष भेलाले समाजको कार्यसमिति विस्तार तथा अमेरिकाका सबै राज्य समेटिने गरि सदस्यता विस्तार गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष निलकण्ठ सुवेदीको अध्यक्षतामा सम्पन्न भएको वैठकले नेपाली नयावर्षमा पिकनिकको आयोजना गर्ने निर्णय गरेको छ ।

त्यसैगरी विधान र दर्ता प्रकृया तत्काल सुरू गर्ने र चित्रवन क्षेत्रवाट अमेरिका आई वसोवास गर्नेको आधिकारिक तथ्याडक समेत तयार गर्ने निर्णय गरेको समाजका सचिव वावुराम सुवेदीले जानकारी दिए ।

वि.सं.२०७३ पुस १० आइतवार ०७:२४ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...