back
CTIZAN AD

भारतले नांगो चरित्र देखाएको भन्दै प्रवासी नेपाली एकता मंच फ्रान्सद्धारा भत्र्सना

वि.सं.२०७७ जेठ १८ आइतवार

861 

shares

१८ जेठ, काठमाण्डौं । प्रवासी नेपाली एकतामन्च फ्रान्सले भारतले नेपाली भूमी अतिक्रमण गरेर भारतले आफ्नो रवैया र विस्तारवादी नांगो चरित्र देखाएको भन्दै भत्र्सना गरेको छ ।

मन्चले मे २९ गते नेपाली दूतावास पेरिसमार्फत् नेपाल सरकारलाई दवाव, खबरदारी तथा समर्थन गर्दै सीमाको विषयमा सहमति र सम्मानको आधारमा सधैका लागि सीमा समस्या समाधान गर्नुपर्ने भन्दै ज्ञापनपत्र पठाएको मन्चका सचिव मनोज पौडेल ‘सुमन’ संसारन्युजलाई जानकारी दिएका छन् ।

‘नेपाली भूभाग लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने ८० किलोमिटर सडक भारतले केहि समय अगाडी उद्घाटन गरेको कुरा हामी सबैलाई अवगत नै छ,’ मंचले भनेको छ, ‘सार्वभौम मुलुक नेपालको भूभाग (लिम्पियाधुरा, लिपुलेक र कालापानी) लाई भारतीय सिमाना भित्र राखेर भारत सरकारद्वारा जारी गरिएको नक्सा र निर्माण गरिएको सडकले नेपाली राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्वभौमिकता माथि विस्तारवादको नाङ्गो चरित्र प्रदर्शन भएको तथा सुगौली सन्धी देखिका ऐतिहासिक तथ्य, दस्ताबेज र प्रमाणले नेपाली भूमि हो भन्ने प्रमाणित हुदाहुदै पनि पटक-पटक नेपालको अस्मिता प्रति अतिक्रमण गर्ने यस्ता भारतीय रवैयाको प्रवासी नेपाली एकता मञ्च फ्रान्स घोर भत्सर्ना गरेको गर्दछौ ।’

 

वि.सं.२०७७ जेठ १८ आइतवार १३:२६ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...