back
CTIZAN AD

ओलि नेतृत्वको सरकार ‘दलाल पुँजिपति वर्गको सरकार हो’ – नेता नेपाल

वि.सं.२०७७ जेठ १८ आइतवार

1.1K 

shares

१८ जेठ, काठमाडौँ । वरिष्ठ वामपन्थी नेता प्रदिप नेपालले सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दलाल पुँजिपति वर्गको सरकार हो’ भन्ने निष्कर्ष निकालेका छन् ।

सामाजिक सञ्जालमा आएका जिज्ञासाको जवाफ दिँदै उनले भनेका छन् ‘मैले ठट्टा गरेको होइन के भने मेरो निष्कर्षमा यो दलाल पुँजिपति वर्गको सरकार हो । ’

‘डबल नेकपाको गौरवशाली ‘समाजवादी’ सरकारले सामुदायिक स्कुल व्यवस्थापकीय सुधारका लागि नीजि नाफामुखी विद्यालयलाई जिम्मा दिने योजनालाई बाह्रय दुनियामा कहिँ नभएको अभ्यास, क्या मौलिक ‘समाजवादी’ विचार !’ भन्दै राजनैतिक विश्लेषक श्याम श्रेष्ठको भनाइमा कमेन्ट गर्दै नेता नेपालले यो सरकारलाई पनि समाजवादी सरकार भन्न मिल्छ र ? भनेर प्रश्न राखेका छन् ।

यहि विषयमा धेरैले यो सरकारलाई समाजवादी नभएको बताइरहेका बेला प्रदिप नेपाल अरुभन्दा अघि बढेर दलाल पुँजिपति वर्गको सरकार हो भन्ने निष्कर्षमा पुगेको बताएका छन् ।

(स्मरणीय छ नेता नेपाल, तत्कालिन नेकपा माले/एमालेका स्थायी समिति सदस्यका रुपमा नेपालको कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन् । )

वि.सं.२०७७ जेठ १८ आइतवार १६:२३ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...