back
CTIZAN AD

सार्थक अभियानद्वारा रुकुम पश्चिम घटनाको भत्र्सना

वि.सं.२०७७ जेठ १८ आइतवार

909 

shares

१८ जेठ, काठमाडौँ । सार्थक अभियान नेपालले रुकुम पश्चिमको घटना सम्बन्धमा भत्र्सना गरेको छ ।

मानवअधिकार सुशासन र विकास मुल नारासहित सामाजिक हित र राष्ट्रिय हितको सेवामा जुट्दै आएको सार्थक अभियान नेपालले सो घटना सम्बन्धमा भत्र्सना गरेको हो ।

रुकुम पश्चिम जिल्लाको चौरजहारी नपा ८ सोतीमा नवराज विक सहित ५ जनाको ज्यान जानेगरि र एकजना बेपत्ता हुनेगरी घटेको घटनाको घोर भत्र्सना गर्दै केटीको घरका मान्छे, उनिहरुले जम्मा पारेका हुलहुज्जत, स्थानीय जनप्रतिनिधि र घटनामा उपस्थित प्रहरीको समेत शंकास्पद प्रत्यक्ष अप्रत्यक्ष संलग्नताको सत्यतथ्य कुरा जनमानसमा ल्याई पीडित पक्षलाई न्याय गर्न जोडदार मागसहित सम्भावित जातीय दंगा फसादलाई ध्यानमा राखी सामाजिक सदभावलाई खलल नपु¥याउन अभियानका अध्यक्ष भरत गौतम हस्ताक्षरित प्रेस वक्तव्य जारी गरेर पीडितलाई न्याय दिलाउन जोडदार माग गरिएको छ ।

वि.सं.२०७७ जेठ १८ आइतवार १७:०२ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...