back
CTIZAN AD

कस्तो छ अर्थशास्त्रका प्राध्यापक डाक्टरहरुको आंखामा बजेट

वि.सं.२०७७ जेठ २२ बिहीवार

948 

shares

२२ जेठ, काठमाडौं । अर्थशास्त्रका प्राध्यापक डाक्टरहरुले आगामी आर्थिक बर्षको वजेट समग्रमा राम्रो रहेको टिप्पणी गरेका छन ।

बिहिबार भर्चुअल रुपमा गरिएको एक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन ।

छलफल कार्यक्रममा प्रदेश नं एक बाट प्रा.डा.अर्जुन कुमार वराल प्रदेश नं. २ बाट प्रा.डा. कामानन्द देव, बागमती प्रदेशबाट प्रा.डा. चक्रपाणी लुईटेल, गण्डकी प्रदेशबाट प्रा.डा.लेखनाथ भट्ट्राई, प्रदेश नं ५ बाट प्रा.डा. रामचन्द्र आचार्य, कर्णाली प्रदेशबाट लिलाधर तिवारी र सुदुर पश्चिम प्रदेशबाट प्रा.डा. राजेन्द्र चन्दले बजेटको बिषयमा आफ्नो धारणा राखेका थिए ।

बजेट सूक्ष्म र बृहत अर्थशास्त्रिय कोणबाट आएको तथा सहि आँकलन गरेर आएको उनीहरुको निस्कर्ष छ ।

यद्यपी कोरोनाको सन्दर्भमा छुट्रयाईएको बजेट कमी हुन सक्ने उनीहरुको आशंका छ । बजेटले शिक्षा क्षेत्रमा लिएको निति ठिक नभएको उनीहरुको निश्कर्ष छ । यस्तै कृषिमा रोजगारी केन्द्रित गर्दा सिचाईको वजेट नपुग्ने उनीहरुको निश्कर्ष छ ।

प्राडाहरुले बजेट राम्रो भए पनि यसको कार्यान्वयनमा समस्या रहेको बताएका छन । कार्याक्रमको संचालन प्रा.डा.दिलनाथ दंगालले गरेका थिए ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १७:४६ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...