back
CTIZAN AD

कोरोना संक्रमणबाट आज एकको मृत्यु भएको पुष्टि, मृतकको संख्या १० पुग्यो

वि.सं.२०७७ जेठ २२ बिहीवार

810 

shares

२२ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विहिबार संक्रमणबाट मृत्यु भएको पुष्टि भएकामा पाल्पा पूर्वखोला गाउँपालिका सिलवाका ४५ वर्षीय पुरुष रहेका छन् ।

उनी ५ दिन अगाडि भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेका थिए । श्वास प्रश्वासमा समस्या भएपछि तीनदिन अगाडि मिशन अस्पताल पाल्पामा भर्ना भएका उनको २० जेठमा मृत्यु भएको थियो ।

थ्रोट श्वाव संकलन गरेर गरिएको पिसीआर परीक्षणमा उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १७:०४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...