back
CTIZAN AD

कोहलीसँग क्रिकेट खेल्न पाएकोमा आफुलाई भाग्यमानी ठान्दछु : केन विलियमसन

वि.सं.२०७७ जेठ २६ सोमवार

906 

shares

२६ जेठ, काठमाडौँ । न्युजिल्याण्ड क्रिकेट टिमका कप्तान केन विलियमसनले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको प्रशंशा गरेको छन । केहलीसँग क्रिकेट खेल्न पाएको उनले आफुलाई भाग्यमानी ठान्ने गरेका छन भनेर उनले एक स्पोट्र्स च्यानलको शोन मा भनेका छन ।

“विराट र म अंडर-१९ वल्ड कप देखि सँगै क्रिकेट खेलि रहेको छौँ । अंडर-१९ वल्ड कप पछि जसरी विराट कोहलीको क्रिकेट करियर अगाडि बढेको छ त्यो निकैनै उत्कृष्ट रहेको छ । विराट कोहलीसँग क्रिकेट खेल्न पाएकोमा मैले आफुलाई भाग्यमानि ठानेको छु ” केन विलियमसन । उनले विराट कोहिलीबाट धेरै कुरा सिकेको पनि बताएका छन ।

२००८ को अंडर-१९ वल्ड कपमा विराट कोहली भारतीय क्रिकेट टिमको कप्तान थिए भने केन विलियमसन न्युजिल्याण्ड क्रिकेट टिमको कप्तान रहेका थिए । २००८ को अंडर १९ वल्ड कपमा कोहलीको कप्तानीमा रहको भारतले विलियमसनको कप्तानीमा रहेको न्युजिल्याण्डलाई सेमिफाइनलमा ३ विकेटले पराजित गरेको थियो ।

वि.सं.२०७७ जेठ २६ सोमवार ०९:०१ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...