back
CTIZAN AD

संसदमा अभूतपूर्व एकता, इतिहासमै महत्वपूर्ण अभ्यास

वि.सं.२०७७ जेठ २७ मंगलवार

3.1K 

shares

२७ जेठ, काठमाडौँ । नेपालको संसदमा अभूतपूर्व एकता प्रदर्शन भएको छ ।

यो अभूतपूर्व एकता संविधान संसोधनका लागि भएको हो । नेपालको नयाँ नक्सा सार्वज्निक भएपछि सरकारले नयाँ नक्सा अनुसारको निशाना छाप परिवर्तनका लागि संविधान शंसोधन गर्न जरुरी भएको भन्दै संसदमा विधेयक टेबुल गरिएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाद्वारा विधेयकमा सर्वसम्मती भएको घोषणासँगै अब संविधान संसोधनको प्रक्रिया अगाडि बढ्ने छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी केद्रीय समितिबाटै सो निर्णय गराएको थियो भने विभिन्न बहानामा अल्झिरहेको जनता समाजवादी पार्टीले पनि संसोधनको समर्थन गरेको थियो ।

सरकारले जेठ १८ गते पेश गरेको सो विधेयकमा सबैको एकमत देखिएपछि नेपालको संसदीय इतिहासमा महत्वपूर्ण अभ्यासका रुपमा यसलाई लिइएको छ ।

प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २८ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

वि.सं.२०७७ जेठ २७ मंगलवार २१:२५ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...