back
CTIZAN AD

रसियामा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, ६५ सय भन्दा बढिको मृत्यु

वि.सं.२०७७ जेठ २९ बिहीवार

723 

shares

२८ जेठ, काठमाडौँ । रसियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । वल्डोमिटरका अनुसार रसियामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ लाख २ हजार ४ सय ३६ पुगेको छ भने संक्रमणबाट ६ हजार ५ सय ३२ को मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ७ सय ७९ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय ७४ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ७४ लाख ७१ हजार १ सय ९८ पुगेको छ भने ४ लाख १९ हजार २ सय ६५ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ जेठ २९ बिहीवार १४:२२ मा प्रकाशित

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...