back
CTIZAN AD

ब्राजिलमा कोरोना संक्रमणबाट ४१ हजार भन्दा बढिको मृत्यु, ८ लाख भन्दा बढि संक्रमित

वि.सं.२०७७ जेठ ३० शुक्रवार

819 

shares

३० जेठ, काठमाडौँ । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । वल्डोमिटरका अनुसार ब्राजिलमा अहिले सम्ममा कोरोना भाइरसको संक्रमणबाट ४१ हजार ५८ जनाले आफ्नो ज्यान गुमाइसकेका छन ।

ब्राजिलमा कोरोना भाइरस संक्रमित हुनेको संख्या पनि ८ लाख ५ हजार ६ सय ४९ पुगेको छ ।

हजो मात्र ब्राजिलमा ३० हजार ४ सय ६५ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार २ सय ६८ जनाको मृत्यु भएको ।

वि.सं.२०७७ जेठ ३० शुक्रवार ०८:५७ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...