back
CTIZAN AD

ओलम्पिक स्थगित भएका कारण जापानलाई ५६ हजार करोडको नोक्सान

वि.सं.२०७७ जेठ ३२ आइतवार

768 

shares

३२ जेठ, काठमाडौँ ।  २०२० मा जापानमा हुने भनिएको ओलम्पिक कोरोना भाइरसका कारण स्थगित भएको छ । प्रत्यक ४ बर्षमा आयोजना हुने ओलम्पिक यस वर्ष जापानको राजधानी टोकियो हुने भनिएको थियो ।

कोरोना भाइरसको महामारीको बिचको ओलम्पिक नगाउने भनेर ओलम्पिक समितिले निर्णय लिएको थियो ।

ओलम्पिक स्थगित भएको कारणले गर्दा जापानलाई ५६ हजार करोडको नोक्सान भएको अनुमान लगाइएको छ । २०१३ देखी २०१६ को बिचमा ओलम्पिको ब्रान्ड भ्यालु करिब ७.७ अमेरिकी डलर रहेको थियो । यस वर्ष हुने ओलम्पिकको ब्रान्ड भ्यालु बढेर १२.६ अरब अमेरिकी डलर पुगेको थियो ।

ओलम्पिक स्थगित भएको कारणले गर्दा आयोजकलाई २० करोडको अतिरिक्त खर्च उठाउने पर्ने छ । यो बर्ष स्थगित भएको ओलम्पिक अर्को बर्ष जापानमै हुनेछ ।

वि.सं.२०७७ जेठ ३२ आइतवार ११:५० मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...