back
CTIZAN AD

असार १ गतेदेखि रेडियो टेलिभिजनबाट औपचारिक पठनपाठन सुरु हुँदै ( तालिका सहित )

वि.सं.२०७७ जेठ ३२ आइतवार

783 

shares

३२ जेठ काठमाडौं । विश्वव्यापि माहारीको रुपमा पैलिएको कोरोना भाईरसका कारण बिद्यालय बन्द हुँदा लाखौं बिद्यार्थीहरुको पठन पाठाठन प्रभावित भैरहेको बेला विद्यालय जान नपाएका बिद्यार्थीहरुका लागि यहि असार १ गतेदेखि सरकारले रेडियो र टेलिभिजनबाट औपचारिक रुपले पठन पाठनको सूरुवात गर्दैछ ।

जसअनुसार शिक्षा मन्त्रालय माताहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रेडियो र टेली भिजनबाट पढाई हुने समय तालिका सार्बजनिक गरेको छ ।

केन्दका अनुसार पाठ्यक्रम र पाठ्य पुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रव्यदृश्य पाठहरू असार १ गतेदेखि असार ३१ गतेसम्म कक्षा १–८ का विषयगत पाठहरू नेपाल टेलिभिजनको एनटिभि प्लसं च्यानलबाट र कक्षा ९ र १० का विषयगत पाठहरू डिस होम, नेट टिभि र मेक्स टिभि को विद्यालय शिक्षा च्यानलबाट प्रसारण हुने व्यवस्था गरिएको छ ।

त्यस्तै केन्द्रले कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई डिजिटल पाठ्य सामाग्री पनि तयार गरेको जनाएको छ भने कक्षा ४ देखि ८ सम्मको १,२ दिन भित्रैमा तयार हुने जाकारी गराएको छ ।

कोरोनाका कारण अहिले देशैभरि विद्यालय बन्दको अबस्थामा छन । त्यसकोको बिकल्पको रुपमा कतिपय स्थानिय तहले स्थानिय रेडियोहरुबाट पठनपाठन सुरुगरि सकेका छन भने कतिपयले असार १ गतेबाट सुरु गर्ने तयारी गरेको केन्दले जनाएको छ ।

हेर्नुहोस तालिका

 

वि.सं.२०७७ जेठ ३२ आइतवार ११:११ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...