back
CTIZAN AD

निजी मेडिकल कलेजहरुलाई आइसोलेसन सेन्टर बनाउने निर्णय

वि.सं.२०७७ जेठ ३२ आइतवार

759 

shares

३२ जेठ, काठमाडौं । नेपालका कोरोना संक्रमण बढ्न थालेपछि सरकारले निजी मेडिकल कलेजहरुलाई आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिको आइतबारको बैठकले प्रदेशहरुमा सञ्चालित निजी मेडिकल कलेजहरु र सरकारी आवासीय भवनलाई आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको हो ।

ती आइसोलेसन सेन्टर स्वास्थ्य मन्त्रालयको व्यवस्थापनमा सञ्चालन हुने बताइएको छ ।

मेडिकल कलेज तथा सरकारी आवासीय भवनमा नभएका स्थानमा हालका क्वारेन्टिन स्थलहरुलाई नै आइसोलेसन सेन्टर बनाउने निर्णय पनि सीसीएमसी बैठकले गरेको छ ।

पछिल्ला दिनमा कोरोना संक्रमित बढ्न थालेपछि दबाबमा सरकारले यस्तो निर्णय गरेको हो ।

त्यस्ती सीसीएमसीले क्वारेन्टिन स्थलको बेडमा क्षमताभन्दा बढी मानिस नराख्न पनि सरकारलाई निर्देशन दिएको छ ।

वि.सं.२०७७ जेठ ३२ आइतवार १९:३७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...